प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ ईनारपानि बस्ने रत्न बहादुर जर्गा मगरको छोरी २० वर्षीय अस्मिता जर्गा मगर को झुण्डी मृत्यु भएको छ ।

निज अस्मिता जर्गा मगर घरमा कोही नभएको अवस्थामा कोठाको सिलिङ् फ्यानको पत्तामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिइन । प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार