झुण्डी मृत्यु
२०७९-०३-०६
- A
- A-
- A+
सिन्धुली,
कमलामाई नगरपालिका-९ ईनारपानि बस्ने रत्न बहादुर जर्गा मगरको छोरी २० वर्षीय अस्मिता
जर्गा मगर को झुण्डी मृत्यु भएको छ ।
निज अस्मिता जर्गा मगर घरमा कोही नभएको अवस्थामा कोठाको
सिलिङ् फ्यानको पत्तामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिइन ।
प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।