प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१४ कुम्भे चोक स्थित मामाघरमा पढ्न बसेकी २१ वर्षीय आकृति गुरुङ आफै सुत्ने कोठाको सिलिङ फ्यानमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 


सम्बन्धित समाचार