प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका- १७ गोब्रेनी बस्ने ५३ वर्षीय चन्द्र बहादुर सार्की आफु सुत्ने कोठाको छाना मुनीको काठको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार