प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-२६

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-६ टापनागी बस्ने बिष्णु बहादुर कार्कीको छोरी १९ वर्षीय जमुना कार्की  आफ्नै घरदेखि अन्दाजी १०० मिटर पुर्व तर्फ रहेको आफ्नै बारीमा गुरासँको  रुखमा नाम्लाको डोरीले  घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

 

सम्बन्धित समाचार