प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३ यार्सा स्थित कलङ तामाङको श्रीमती ४१ वर्षीय नुरमाँया तामाङ आफ्नै घरको ढोकाको भेन्टिलेसनमा नाइलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

 

सम्बन्धित समाचार