प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका वडा-२ जौडाडा (दलिनटोल) स्थित बस्ने हंसराज गिरीको श्रीमती ८० वर्षीय काली गिरी आफ्नै घर देखी ५० मिटर पुर्ब उत्तर बारीमा रहेको गेरुलको रुखमा दाम्लोले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

 

 

सम्बन्धित समाचार