प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-०९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१३ अमिलिया स्थित बस्ने ३५ वर्षीय बासुदेब खनाल आफ्नै घरको आफु सुत्ने कोठामा पंखाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटना बारे प्रहरीले मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार