प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१४ पिठुवा स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका-४ बस्ने ३५ वर्षीय होमनाथ रिजाल रहेका छन् । निज आफ्नै घर देखि ४०० मिटर पुर्व केराघारीमा काप्रोको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेका छन् ।

सम्बन्धित समाचार