प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-१६

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती-१ परेवाकोट स्थित बाट लागु औषध गाँजा आउदै छ भन्ने विशेष सुचनाको आधारमा लोथरबाट प्रहरी सहायक निरीक्षक र ईलाका प्रहरी कार्यालय भण्डारा चितवन बाट  प्रहरी निरीक्षक कुमार गुरूङको  कमाण्डमा खटिएका संयुक्त प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला चितवन राप्ती ३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजाले बोरामा बोकेर ल्याउदै गरेको अन्दाजी ७० के.जी. बराबरको लागु औधष गाँजा सहित निज सुजन प्रजालाई नियन्त्रणमा  लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार