प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-१२

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-७ धुषाटार स्थित बस्ने कृष्ण प्रसाद पुडासैनीको छोरा २१ वर्षीय सबिन पुडासैनी घरबाट अन्दाजी १५ मिटर पश्चिम तर्फ रहेको करमको रुखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन् । उक्त घटनास्थलको सम्बन्धमा प्रहरीले मुचुल्का सहित लाश पोष्टमार्टमको लागी प्रथामिक स्वास्थ्य केन्द्र गजुरी पठाई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार