प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-१२

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-८ गरदास स्थितमा बस्ने ६८ वर्षीय लाल बहादुर चेपाङ आफ्नै घर नजिक बारीमा रहेको कटहरको रुखमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार