प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-११

  • A
  • A-
  • A+
Share

 सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-२ अर्यालडाँडा स्थित बस्ने रामकृष्ण कार्कीको छोरा २१ वर्षीय ऋषि केश कार्की आफ्नै घरको काठको बलोमा नाईलनको डोरीले घाँटिमा पासो लगाई झुण्डी मृत्यु भएको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार