झुण्डी मृत्यु
२०७९-०१-०२
- A
- A-
- A+
काभ्रे,
बेथानचोक गाउँपालिका-४ पाटीखर्क बस्ने होम बहादुर नेपालीको श्रीमती ३५ वर्षीय मिना
नेपालीले आफ्नै घरको कोठामा फलामको डण्डीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।