प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-०२

  • A
  • A-
  • A+
Share

काभ्रे, बेथानचोक गाउँपालिका-४ पाटीखर्क बस्ने होम बहादुर नेपालीको श्रीमती ३५ वर्षीय मिना नेपालीले आफ्नै घरको कोठामा फलामको डण्डीमा सलको पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार