झुण्डी मृत्यु
२०७८-१२-३०
- A
- A-
- A+
सिन्धुली,
घ्याङ्लेख गाउँपालिका-२ स्थित थामिटोल बस्ने भिमबहादुर थामीको छोरा २४ वर्षीय अशोक
थामी
आफ्नै घर नजिक अन्दाजी १०० मिटरमा रहेको खनियाको रुखमा नाईलनको डोरीले पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्ना
बारे प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।