प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङ्लेख गाउँपालिका-२ स्थित थामिटोल बस्ने भिमबहादुर थामीको छोरा २४ वर्षीय अशोक थाम आफ्नै घर नजिक अन्दाजी १०० मिटरमा रहेको खनियाको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार