झुण्डी मृत्यु
२०७८-१२-३०
- A
- A-
- A+
सिन्धुपाल्चोक,
जुगल गाउँपालिका-१ कुनेगाँउ स्थित बस्ने ४४ वर्षीय कमल बहादुर थापाले आफ्नै घर
देखि ५० मिटर तल बारीको छेउमा रहेको आरुको रुखमा नाईलनको डोरीले घाँटिमा पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।