प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-३०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१ कुनेगाँउ स्थित बस्ने ४४ वर्षीय कमल बहादुर थापाले आफ्नै घर देखि ५० मिटर तल बारीको छेउमा रहेको आरुको रुखमा नाईलनको डोरीले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

 

सम्बन्धित समाचार