प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-८ औधोगिक क्षेत्र स्थित रहेको बदाम फ्याक्ट्री भित्र लागुऔषध रहेको भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको सादा पोशाकको टोलीले सोही फ्याक्ट्रि रेखदेख गर्न बसेको २६ वर्षीय निमेश कटुवाल सुत्ने कोठा बाट लागुऔषध ONE REX ३६ बोत्तल र गाँजा ५०० ग्राम फेला पारेको । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको ।

 

सम्बन्धित समाचार