प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-७ फुलबारी डाडाटोल बस्ने सोम बिक्रम कुवरको श्रीमती २८ वर्षीय कविता कुवर आफ्नै घर देखि ५०० मिटर टाढा रहेको फुलबारी डाडाटोल जगलमा आँखा तरुवाको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेका ।

सम्बन्धित समाचार