प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-६ भलायोटार बस्ने ४२ वर्षीय बसन्त कुमार लामा आफ्नै घरबाट अन्दाजी २०० मिटर पुर्व बारीमा रहेको खनियोको रुखमा नाम्लाको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए छन् यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेका ।

 

सम्बन्धित समाचार