प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-८ दुर्गाचोक स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने ४२ वर्षीय उत्तम सुबेदी रहेका छन् । निज आफ्नै घरको किचन कोठाको पंखामा बिजुलीको तारले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेका छन् ।

 

सम्बन्धित समाचार