प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२१

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-७ सुवार स्थित ४५ वर्षीय बदन परियार आफ्नो घरबाट अन्दाजी १५ मिटर पश्चिमतर्फ रहेको बाख्रेको रुखमा नाम्लोले पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान भईरहेको ।

 

 

सम्बन्धित समाचार