प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-६ झल्ला स्थित बस्ने रामशरण तिवारीको श्रीमती अन्दाजी ४२ वर्षीय भगवती तिवारी आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थिईन् ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।  

 

सम्बन्धित समाचार