प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१२ राधाकृष्ण टोल स्थितमा बस्ने बिर बहादुर बरालको छोरा अन्दाजी २१ वर्षीय कृष्ण बराल आफ्नै घरको आफु सुत्ने कोठाको पंखाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार