प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-०९

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौति नगरपालिका-५ कुशडाँडा स्थित कुटि होटल संचालन गरि बस्दै आएको होटल संचालक ५० वर्षीय शम्भु हुमागाईले आफ्नै होटल भित्र फलामको रडमा बिधुतको तारले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार