मोटरसाईकल दुर्घटनामा परी मृत्यु
२०७८-१२-०८
- A
- A-
- A+
काभ्रे, भुम्लु गाउँपालिका-८ डुम्रे
स्थित कोशिपारी सडकखण्डमा दोलालघाट बाट कोशोपारी तर्फ जाँदै गरेको बा२३ प ६५८ नं.
को मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउको नालामा पल्टिन गई दुर्घटना हुँदा मोटरसाईकल
चालक सोहि स्थित बस्ने ६३ वर्षीय हरी बहादुर उप्रेतीको घटनास्थलमा नै मृत्यु भएको
छ । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरी आवश्यक अनुसन्धान
कार्य पनि गरिरहेको छ ।