प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउपालिका-१ ज्यामिरे बस्ने ४६ वर्षीय राम बहदुर दमाई आफ्नै घरबाट अन्दाजी १०० मिटर दक्षिण तर्फ रहेको फोस्राको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन् । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार