प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पौडी खेल्ने क्रममा डुवेर मृत्यु

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारासाँगाचोक गढी नगरपालिका-१३ झ्याडी खर्क स्थित रहेको झ्याडी खोलामा सोहि स्थित बस्ने ठग बहादुर रानाको छोरी १६ वर्षीय रमा रानामगर पौडी खेल्ने क्रममा डुवी मृत्यु भएको छ । घटनास्थल लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार