प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-३०

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालीका-३ स्थित तल्लो कुतालमा बस्ने ३३ वर्षीय राजकुमार मगर आफ्नै घर देखी १०० मिटर तल रहेको अम्बाको रुखमा पलाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित अन्य अनुसन्धान कार्य पनि गरिरहेको छ ।

सम्बन्धित समाचार