झुण्डी मृत्यु
२०७८-११-३०
- A
- A-
- A+
काभ्रे, धुलिखेल नगरपालीका-३
स्थित तल्लो कुतालमा बस्ने ३३ वर्षीय राजकुमार मगर आफ्नै घर देखी १०० मिटर तल
रहेको अम्बाको रुखमा पलाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका
थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित अन्य अनुसन्धान कार्य पनि
गरिरहेको छ ।