प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-२ भोर्लेनी बस्ने ४८ वर्षीय टेक बहादुर श्रेष्ठ आफ्नै घर देखी अन्दाजी ७०० मिटर पश्चिम तर्फ रहेको खनियुको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार