प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागि मृत्यु

२०७८-११-२६

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुर्गा नगरपालिका-४ पचरुकी स्थित एक पुरुषको करेन्ट लागि मृत्यु भएको छ ।

मृत्यु हुने सोही स्थित बस्ने ५५ वर्षीय गंगा प्रसाद अधिकारी रहेका छन् । निज आफ्नै घरदेखि अन्दाजी ३०० मिटर दक्षिण तर्फ रहेको कमला नदिमा मोटर जोडी पानी तान्ने क्रममा अचानक करेन्ट लागि मृत्यु भएको छ ।  यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ । 

सम्बन्धित समाचार