झुण्डी मृत्यु
२०८३-०५-१२
- A
- A-
- A+
चितवन, रत्ननगर
नगरपालिका-१२ मिलिजुली टोल स्थित बस्ने वर्ष अन्दाजी २५ को अजय थापाले आफ्नै घरको
कोठामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने जानकारी प्राप्त हुना साथ
प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्यभईरहेको ।