झुण्डी मृत्यू
२०८३-०४-०७
- A
- A-
- A+
जिल्ला, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ मानेभञ्झ्याङ जगरबोट बस्ने
बर्ष अन्दाजी ५४ को सुने तामाङ आफ्नै घरको भान्सा कोठामा खादाको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई
घटनास्थलमा मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको ।