झुण्डी मृत्यु
२०७८-११-२३
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-२
चुनिया स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी
मृत्यु हुने हाल हेटौडा उपमहानगरपालिका-९ कर्रा स्थित बस्ने २५ वर्षीय सुमन
स्याङतान रहेका छन् । निज भिमफेदी गाउँपालिका-२ चुनिया दुर्गाडाडाँ स्थित जोगी
काठको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए
। यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।