प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२ चुनिया स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने हाल हेटौडा उपमहानगरपालिका-९ कर्रा स्थित बस्ने २५ वर्षीय सुमन स्याङतान रहेका छन् । निज भिमफेदी गाउँपालिका-२ चुनिया दुर्गाडाडाँ स्थित जोगी काठको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।

 

सम्बन्धित समाचार