प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-६ तल्लो दालबारी कामी टोल स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने सुर्य बहादुर बि.क.को श्रीमती ४७ वर्षीय तुलसी माया बि.क. रहेकी छिन् । निज  आफ्नै घर अगाडी रहेको अलेडाको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ । 

सम्बन्धित समाचार