झुण्डी मृत्यु
२०७८-११-२३
- A
- A-
- A+
सिन्धुपाल्चोक, बलेफी
गाउँपालिका-६ तल्लो दालबारी कामी टोल स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।
झुण्डी
मृत्यु हुने सोही स्थित बस्ने सुर्य बहादुर बि.क.को श्रीमती ४७ वर्षीय तुलसी माया बि.क.
रहेकी छिन् । निज आफ्नै घर अगाडी रहेको
अलेडाको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका
थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य गरीरहेको छ ।