प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यू

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

चितवन,  खैरहनी नगरपालिका वडा नम्बर  १२ जनकपुर बस्ने वर्ष २५ कि प्रमिला चौधरीले आफ्नै एक तले घरमा सलको पासो लगाई झुन्डि रहेको अवस्था निजको हजुरबुवाले देखि तत्काल पासो खोली उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याएको अन्दाजी ००:४० बजेको समयमा डाक्टरद्वारा मृत घोषणा गरेको खबर प्राप्त हुनासाथ प्रहरी  टोली  खटिगई घटनास्थलमा मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको 

सम्बन्धित समाचार