झुण्डी मृत्यु
२०८३-०३-०९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२५ सिमाना चोक बस्ने वर्ष ५७ को राम बहादुर कुमाल आफ्नै घरको आगाडी रहेको
बेलौतीको रुखमा प्लस्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त
हुन साथ प्रहरी टोलि खटिगइ घटना स्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।