प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८३-०३-०८

  • A
  • A-
  • A+
Share

काभ्रे, जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ घर भई जिल्ला काभ्रे धुलिखेल नगरपालिका-७ नारायणथान मन्दिर नजिकै राजेन्द्र श्रेष्ठको घरमा डेरा गरी बस्ने अन्दाजी बर्ष-६६ को सेते आले मगर सोहि कोठाको ढोका माथि रहेको फलामको डण्डीमा जुटको डोरीको घाँटीमा पासो लगाई झुण्डी मृत्यू भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार