प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८३-०३-०७

  • A
  • A-
  • A+
Share

जिल्ला, चितवन खैरहनी नगरपालिका-३ ढुसरी स्थित सोहि स्थान बस्ने वर्ष अन्दाजी-१७ कि हिरा गुरुङले आफ्नै एक तले कच्ची घरको आफु सुत्ने कोठामा फलामको पाइपमा सलको पासो लगाई झुण्डिएको अवस्थामा निजको भाइ युनिक गुरुङले देखि तत्काल पासो काटी उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरद्धारा मृत घोषणा गरेको प्रहरी टोली खटीगई घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार