खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-०६
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-९ तावा खोला पुल स्थित मिर्चौया दुधौली
भित्री सडक खण्डमा मिर्चौयाबाट दुधौली तर्फ आउँदै गरेको चालक जिल्ला सिन्धुली
दुधौली नगरपालिका-७ बस्ने अन्दाजी बर्ष-२७ को प्रमोद साहले चलाइ ल्याएको स.७ प.
७३६४ नम्बरको मोटरसाइललाई रोकी चेक जाँच गर्दा निज चालकले बोकेको पर्षमा लागुऔषध
खैरो हिरोइन जस्तो देखिने पदार्थ ०.७२ मिलिग्राम र नेपाली नगद रु ७०००/- (सात
हजार) २ वटा मोवाइल,मोटरसाइकल सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको ।