प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१८

  • A
  • A-
  • A+
Share

काभ्रे, बेथानचोक  गाउँपालिका-१ स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी हुने सोही स्थित बस्ने होम नारायण तिमलसिनाको छोरी २४ वर्षीय करुणा तिमलसिना रहेकी छिन् । निज आफ्नै घर नजिकै रहेको जङ्गलमा  गोगनको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झूण्डि मृत अवस्थामा फेला पारेका थिए । घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार