झुण्डी मृत्यु
२०७८-११-१८
- A
- A-
- A+
काभ्रे, बेथानचोक गाउँपालिका-१ स्थित एक महिलाको झुण्डी मृत्यु
भएको छ ।
झुण्डी
हुने सोही स्थित बस्ने होम नारायण तिमलसिनाको छोरी २४ वर्षीय करुणा तिमलसिना रहेकी
छिन् । निज आफ्नै घर नजिकै रहेको जङ्गलमा गोगनको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई
झूण्डि मृत अवस्थामा फेला पारेका थिए । घट्नाको सम्बन्धमा
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।