झुण्डी मृत्यु
२०७८-११-१६
- A
- A-
- A+
सिन्धुपालचोक, चौतारासाँगाचोक गढी नगरपलिका-८ स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोही
स्थित बस्ने रंग बहादुर तामाङको ३१ वर्षीय छोरा डिल बहादुर तामाङ रहेका छन् । निज आफ्नै गोठको माथिल्लो तलाको काठको बलोमा नाईलनको
डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।
घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।