प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

सिन्धुपालचोक, चौतारासाँगाचोक गढी नगरपलिका-८ स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने रंग बहादुर तामाङको ३१ वर्षीय छोरा डिल बहादुर तामाङ रहेका छन् । निज  आफ्नै गोठको माथिल्लो तलाको काठको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार