प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा

२०८२-१२-१९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-, सौराहा स्थित इलाका प्रहरी कार्यलय रत्ननगर टाडीबाट खटिएको प्रहरी हायक वल्दारको कमाण्डको टोलीले सोहि स्ने वर्ष २६ को अमन मन्सुरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट डाइजापम ७५ पिस फिनेरगन ७९ पिस र नोर्फिन ७९ पिस फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।