झुण्डी मृत्यु
२०७८-११-११
- A
- A-
- A+
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ फायर
लाईन म्याजिक चोक स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोही स्थित बस्ने ३६ वर्षीय प्रेम सिं रहेका
छन् । निज आफ्नै घरको आफु सुत्ने कोठामा सिलिङको हुकमा कपडाले घाँटीमा पासो लगाई
झुण्डी मृत अवस्थामा फेला पारेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
गरिरहेको छ ।