प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१०

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१६ तिलक बहादुर चोक स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

 झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने  खड्क बहादुर कार्कीको छोरा ३५ वर्षीय  प्रकाश कार्की रहेका छन् । निज आफ्नै  घरको चोटाको बरण्डामा फलामको पाइपमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा फेला पारेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

 

सम्बन्धित समाचार