प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० भुटन देबी स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने प्रल्हाद सिंह रानाभाटको श्रीमती ३२ वर्षीय मारबी रानाभाट रहेकी छिन् । निज आफु सुत्ने कोठाको सिलिङ पंखामा कराते खेल्दा लगाउने बेल्टको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

 

सम्बन्धित समाचार