प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बालक मृत अवस्थामा फेला

२०७८-१०-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-८ मल्पि स्थित बालक मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुने बालक सोहि बस्ने मोहनलाल श्रेष्ठको छोरा १७ वर्षीय सोहन श्रेष्ठ रहेका छन् । निज सोहि स्थित बिवेक विक्रम राणाले संचालन गरेको पिस होम पुनः स्थापना केन्द्र सेन्टरको सटर बाहिर पटी लडेको अवस्थामा फेला परेका थिए । निजलाई सोहि सेन्टरका क्रमचारीले देखि उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याएकोमा उपचारको क्रममा निज बालकको मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।