प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०५-२२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपलिका-११ दनुवार गाँउ स्थित बस्ने प्रेम दनुवारको श्रीमती बर्ष अन्दाजी-३२ की ज्ञानु दनुवार घरबाट पुर्व तर्फ रहेको गोठको निदालमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा लाँस जाच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार