प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१३

  • A
  • A-
  • A+
Share

नुवाकोट. बिदुर नगरपालिका-११ स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोही स्थित बस्ने मोहन प्याकुरेलको श्रीमती २२ वर्षीय अस्मिता प्याकुरेल रहेकी छिन् । निज दुप्चेश्वर गाउँपालिका-७ खोलाचौर स्थित माईती घरमा आफु सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन् । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

 

सम्बन्धित समाचार