झुण्डी मृत्यु
२०७८-१०-१३
- A
- A-
- A+
नुवाकोट.
बिदुर नगरपालिका-११ स्थित
एक महिलाको झुण्डी मृत्यु भएको छ ।
मृत्यु हुने महिला सोही स्थित बस्ने
मोहन प्याकुरेलको श्रीमती २२ वर्षीय अस्मिता प्याकुरेल रहेकी छिन् । निज दुप्चेश्वर
गाउँपालिका-७ खोलाचौर स्थित माईती घरमा आफु सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेकी थिईन् । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।