झुण्डी मृत्यु
२०७८-१०-१२
- A
- A-
- A+
धादिङ.
धुनिबेशी नगरपालिका-४ स्थित
एक पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी
मृत्यु हुने सोही स्थित बस्ने ६० वर्षीय काजि थापा
मगर रहेका छन् । निज सोहि स्थित बस्ने हरि प्रसाद गौतमको खाली रहेको कुखुराको खोरमा
जुटको डोरीले घाँटीमा पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान
कार्य गरिरहेको छ ।