प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१२

  • A
  • A-
  • A+
Share

धादिङ. धुनिबेशी नगरपालिका-४ स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने ६० वर्षीय काजि थापा मगर रहेका छन् । निज सोहि स्थित बस्ने हरि प्रसाद गौतमको खाली रहेको कुखुराको खोरमा जुटको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

 

सम्बन्धित समाचार