प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१०

  • A
  • A-
  • A+
Share

चितवन. माडी नगरपालिका-८ स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने ५५ वर्षीय मिनराज सुबेदी रहेको छन् । निज आर्मीले बनाएको मतानको बलोमा प्लाष्टिकको डोरिले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला पारेको थिए ।

यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार