प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-०२ झनझने स्थित मदनभण्डारी राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हेटौंडाको कुलेखानीबाट सिन्धुली तर्फ आउँदै गरेको जिल्ला रौतहट गरुडा नगरपालिला-०४ बस्ने अन्दाजी वर्ष १९ को गोपाल साहले चलाएको प्र.२-०३-००१ च ५६७१ नम्बरको बलेरो पिकअपमा लुकाई-छिपाई ल्याएको अन्दाजी १०७.११ के.जि. लागूऔषध गाँजा बरामद गरिएको छ । उक्त बरामद गाँजा सहित गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार